“साथि! तिम्रा लागि अब्स्य उज्यालो दिन आउछन् , त्यो बेला मेरो आवश्यक हुने छैन तिमिलाइ! हरेस नखानु, म त तिमी द्ववारा मात्रै रात मा बलिन्छु!सकिनसकी उज्यालो दिने कोशिस गर्छु , तिमी आफू द्वारा नै बलिन सक्छौ रात दिन निव्दै ननिव्ने गरि !”
#टुकि👍👍
#Finallycompleted
Samjhana –