अंग्रेजी अंग्रेजी नेपाली शब्दसागर / English English Nepali Dictionary
To fulfil the high demand and need of all the people nationally and internationally the preparation of English English Nepali with fair English phonetics and nepali dictation categorized with different subject is being provided with CD http://nepalipublisher.com/download. Page:- 1112. Size:- A4. Price:- 1100/- Edition:- 2nd. Editor:- Vinaya Kumar Sharma Nepal
अंग्रेजीको शुद्ध उच्चारण (फोनोटिक्स) नेपाली हिज्जेलाई विशेष महत्त्व दिएर तयार पारिएको यस अंग्रेजी अंग्रेजी नेपाली शब्दकोशले स्वदेशी तथा विदेशी सबैलाई उत्तिकै काम लाग्ने बनाईएको छ । यसमा शब्दको अर्थको साथ शाब्दको विषयगत वर्गीकरण पनि गरिएको छ र साथै माथिको वेबमा यसको सफ्टवेयर पनि छ । पृष्ठः- १११२ । साइजः- डिमाई । संस्करणः- दोस्रो । मूल्यः- ११००/- संपादकः विनयकुमार शर्मा नेपाल ।
Reviews
There are no reviews yet.